कवि मुकुन्दशरण उपाध्यायको कविता नेपाली हाम्रो श्रम र सिपको लयबोध (कवि परिचयसहित) - रुपिन्द्र प्रभावी

Tuesday, August 1, 2023

कवि मुकुन्दशरण उपाध्यायको कविता नेपाली हाम्रो श्रम र सिपको लयबोध (कवि परिचयसहित)


 कवि मुकुन्दशरण उपाध्यायको परिचय

जन्म : वि. सं. १९९७ वैशाख ५

जन्मस्थान : पोखरा–२५, हेमजा, कास्की

माता : केशरकुमारी उपाध्याय

पिता : दशरथ उपाध्याय

शिक्षा : एम. ए./आचार्य

कृतिहरू :

१. वरदान (उपन्यास, वि. सं. २०१७)

२. प्राकृत पोखरा (खण्डकाव्य, वि. सं. २०२१)

३. महाभारत सूक्ति (सूक्तिहरू, वि. सं. २०३०)

४. धर्ती र अकाश (कविता सङ्ग्रह, वि. सं. २०३४)

५. शैल सरिता (संस्कृत/कविता सङ्ग्रह, वि. सं. २०३४)

६. श्री ५ महेन्द्रालङ्कार (लक्षणग्रन्थ, वि. सं. २०१८)

७. निम्बार्क चरितम् (संस्कृत, खण्डकाव्य)

८. प्रस्तावना र विवेचना (व्याकरण, वि. सं. २०४३)

९. केलादी घाट (परिचय, वि. सं. २०२१)

१०. अक्षर प्रज्ञा (वर्णविन्यास विज्ञान/व्याकरण, वि. सं. २०४७)

११. पद्य-प्रभा (पिङ्गलशास्त्र, सन् २००९)

१२. व्याकरण चिन्तन(व्याकरण, वि. सं. २०६८)

१३. सरल नेपाली: शुद्ध नेपाली(व्याकरण, वि. सं. २०४९)

१४. सरल नेपाली भाषा(व्याकरण, वि. सं. २०६४)

सम्मान/पुरस्कार : मदन पुरस्कार, गुणराज पुरस्कार, महाकवि देवकोटा पदक, शिरोमणि सम्मान, लेखनाथ साहित्य पुरस्कार, पाणिनी पुरस्कार आदि ।

1 comment: