कवि मुकुन्दशरण उपाध्यायको परिचय
जन्म : वि. सं. १९९७
वैशाख ५
जन्मस्थान : पोखरा–२५, हेमजा, कास्की
माता : केशरकुमारी
उपाध्याय
पिता : दशरथ उपाध्याय
शिक्षा : एम. ए./आचार्य
कृतिहरू :
१. वरदान (उपन्यास, वि. सं. २०१७)
२. प्राकृत पोखरा
(खण्डकाव्य, वि. सं. २०२१)
३. महाभारत सूक्ति (सूक्तिहरू, वि. सं. २०३०)
४. धर्ती र अकाश (कविता
सङ्ग्रह, वि. सं. २०३४)
५. शैल सरिता
(संस्कृत/कविता सङ्ग्रह, वि. सं. २०३४)
६. श्री ५ महेन्द्रालङ्कार
(लक्षणग्रन्थ, वि. सं. २०१८)
७. निम्बार्क चरितम्
(संस्कृत, खण्डकाव्य)
८. प्रस्तावना र
विवेचना (व्याकरण, वि. सं. २०४३)
९. केलादी घाट (परिचय, वि. सं. २०२१)
१०. अक्षर प्रज्ञा
(वर्णविन्यास विज्ञान/व्याकरण, वि. सं. २०४७)
११. पद्य-प्रभा
(पिङ्गलशास्त्र, सन् २००९)
१२. व्याकरण
चिन्तन(व्याकरण, वि. सं. २०६८)
१३. सरल नेपाली: शुद्ध
नेपाली(व्याकरण, वि. सं. २०४९)
१४. सरल नेपाली
भाषा(व्याकरण, वि. सं. २०६४)
सम्मान/पुरस्कार : मदन
पुरस्कार, गुणराज पुरस्कार, महाकवि देवकोटा पदक, शिरोमणि सम्मान, लेखनाथ साहित्य
पुरस्कार, पाणिनी पुरस्कार आदि ।
मृत्यु
ReplyDelete