कवि भूपी शेरचनको परिचय र उनको ‘सहिदहरूको सम्झनामा’ कविताको लयबोध भिडियो - रुपिन्द्र प्रभावी

Tuesday, May 14, 2024

कवि भूपी शेरचनको परिचय र उनको ‘सहिदहरूको सम्झनामा’ कविताको लयबोध भिडियो

 कवि भूपी शेरचनको परिचय

नाम : भूपेन्द्रमान शेरचन

साहित्यिक नाम : भूपी शेरचन

जन्म : वि. सं. १९९२ साल, पुस १० गते

जन्मस्थान : थाकटुकुचे, मुस्ताङ

माता : पदमकुमारी शेरचन

पिता : हितमान शेरचन

कृतिहरू :  परिवर्तन (नाटक, २०१०), नयाँ झ्याउरे (गीति कविता सङ्ग्रह, २०११), निर्झर (गीति कविता सङ्ग्रह, २०१५), घुम्ने मेचमाथि अन्धो मान्छे (कविताङ्ग्रह, २०२६), भूपी शेरचनका कविताहरू (कविता सङ्ग्रह, २०६१)

सम्मान/पुरस्कार : साझा पुरस्कार (२०२६), गोरखा दक्षिण बाहु (२०४२) आदि ।

मृत्यु : वि. सं. २०४६ जेठ १ गते



No comments:

Post a Comment