कवि विक्रमपवन परियारको परिचय र उनको कविता ‘फर्क आफ्नै देश’ कविताको भिडियो - रुपिन्द्र प्रभावी

Tuesday, May 14, 2024

कवि विक्रमपवन परियारको परिचय र उनको कविता ‘फर्क आफ्नै देश’ कविताको भिडियो

 कवि विक्रमपवन परियारको परिचय

नाम : विक्रमपवन परियार

बुबा : गोपाल नेपाली

आमा : सुकुमाया नेपाली


जन्ममिति : २०४३/०५/२० गते

जन्मस्थल : रामेछाप जिल्ला, सुनापति गाउँपालिका वडा नं.४, बेथान

शिक्षा : प्रवीणता प्रमाणपत्र तह

पेसा : नेपाली सेना

प्रकाशित कृति  :

* जलेको मुटु - गजल सङ्ग्रह ( २०६८)

* मौन सालिक खण्डकाव्य ( २०७१)

* दर्जनौँ फुटकर कविताहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित

गीतहरू ( म्युजिक भिडियोसहित )

* सुस्ता घट्यो- २०७४

* मृत्यु शैय्या - २०७४

* जिन्दगीमा आयो - २०७४

सम्मान/पुरस्कार :

- बानेश्वर सर्जक सम्मान

- श्री कुशेश्वर माध्यामिक विद्यालयबाट सर्जक सम्मान -२०८०

- सुनापति प्रज्ञा-सम्मान - २०८०

- बडिगाड राष्ट्रिय कविता प्रतियोगिता बाग्लुङ्ग - तृतीय - २०७५

- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगितामा प्रथम - २०७७

२०९औँ भानु जयन्तीको अवसरमा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आयोजना गरेको  राष्ट्रिय खुला कविता प्रतियोगितामा प्रथम - २०७९

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा राष्ट्रकवि माधव घिमिरेको जन्मजयन्तीको अवसरमा आयोजित "अनेसास कविता महोत्सव २०२२" मा - तृतीय

आबद्ध संस्था -

- मधुवन साहित्यिक प्रतिष्ठान नेपाल - सहसचिव

- सष्ट्रालय - सदस्य

- ज्योति साहित्य प्रतिष्ठान - आजीवन सदस्य


No comments:

Post a Comment