मुक्तक - रुपिन्द्र प्रभावी

Thursday, August 25, 2011

मुक्तक

             मुक्तक

- रुपिन्द्र प्रभावी
हिउँ पगालने र आगो बाल्ने शक्ति यहीँ छ,
हिमाल उचाल्ने र पर्खाल ढाल्ने शक्ति यहीँ छ,
के छैन र यहाँ राज्यसँग इच्छाशक्तिबाहेक,
पहाड फुटाल्ने र पत्थर गाल्ने शक्ति यहीँ छ ।

No comments:

Post a Comment