चौथो लमजुङ महोत्सव २०७० का अवसरमा हालै लमजुङको बेसीसहरमा सम्पन्न पश्चिमाञ्चल क्षेत्रिय कविता प्रतियोगितामा उत्कृष्ट भएका कविता स्वर @ सिर्जना मञ्च - रुपिन्द्र प्रभावी

Sunday, March 16, 2014

चौथो लमजुङ महोत्सव २०७० का अवसरमा हालै लमजुङको बेसीसहरमा सम्पन्न पश्चिमाञ्चल क्षेत्रिय कविता प्रतियोगितामा उत्कृष्ट भएका कविता स्वर @ सिर्जना मञ्च

चौथो लमजुङ महोत्सव २०७० का अवसरमा हालै लमजुङको बेसीसहरमा सम्पन्न पश्चिमाञ्चल क्षेत्रिय कविता प्रतियोगितामा उत्कृष्ट भएका कविता स्वरसहित ।

सिर्जना मञ्च

पहिलो हुन सफल सुमन लम्साल, चिसापानी ५ स्याङ्जाको हापे दमिनीको अनुहारमा देश, दोस्रो हुन सफल शिव भुसाल, पर्वतको एउटा सालिकको आत्मकथा, तेस्रो हुन सफल सुदेश सत्याल, देवघाट, तनहुँको फर्केर आऊ अब, सान्त्वना स्थान प्राप्त पत्थर यो दास प्रमिल, ज्ञादी, पर्वतको ए पहाड र लीलादेवी शर्मा तर्कना, पुतलीबजार– ५, स्याङ्जाको असनका गल्ली गल्लीमा हराएको छ मान्छे तथा उत्कृष्ट हुन सफल गौरी न्यौपाने, सोतीपसल, लमजुङको म आफैंमा हराएको छु, मिलन समीर, तीनदोबाटे, स्याङ्जाको भत्किएको विश्वास वर्तमान समयमा, चन्द्रकान्त अर्याल, गल्याङ बहुमुखी क्याम्पस, स्याङ्जाको आव्हान, नारायण बाँस्तोला, पुरुन्चौर, कास्कीको युवा र देश तथा मेघेन्द्र पोखरेल, खुदी, लमजुङको फरक सुरुवात् शीर्षकका कविताहरु कवि स्वयमको आवाजमा ।

रेडियो बाराही ९९.२ मेगाहर्ज र www.barahiradio.com मार्फत्
राति ९:१५ बजे every friday
प्रतिक्रिया वा रचनाका लागि मोबाइलको म्यासेज बक्समा गई type- rbfm(sapce)rupindra(space) तपाईंको कुरा send it 2426
अथवा [email protected]

डाउनलोड गर्न वा सुन्नका लागि यो लिंकमा जानुहोस् ।

No comments:

Post a Comment